बागमती प्रदेशको उत्कृष्ट विद्यालय कर्मचारीमा नुवाकोटका सडौला

| २०८० असोज २ गतेमा प्रकाशित

काठमाडौं- बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयका उत्कृष्ट कर्मचारी सूचि सार्वजनिक गरेको छ । जसमा नुवाकाटका झंक बहादुर सडौला (रामहरी) पनि चयन भएका छन् ।

विदुर नगरपालिका वडा नं ५ स्थीत च्वाडी पब्लिक माध्यामिक विद्यालयमा कार्यरत सडौला नेपाल विद्यालय कर्मचारी परिषद नुवाकोटका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्