चितवन- उद्योग बाणिज्यसंघ चितवनको पौष २३ गते हुने ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा सफल व्यवसायी राजेन्द्र ओलीले संघको उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
युवाहरुमाझ लोकप्रीय रहेका ओली संघको नेतृत्व तहमै पुगेर संघलाई हाँक्न सक्ने व्यवसायीको रुपमा छवि बनाएका व्यक्ति हुन् । विगत १० वर्षदेखि उद्योगबाणिज्य संघ सँगै रहेर व्यवसायीहरुको हकहितका लागि लड्दै आएका ओलीको परिचय यस्तो छ ।
परिचय नाम : राजेन्द्र ओली ठेगना :भरतपुर महानगरपालिका १ मेनरोड , नारायणगढ़ उमेर : ४७ बर्ष व्यवसायिक संलग्नता प्रोप्रााईटर : ओली प्लास्टिक सेन्टर संचालकः प्लाष्टो टेक नेपाल प्रा लि संचालकः आशिर्वाद पाईप ईण्डष्ट्रिज प्रा लि संचालकः निको चिल्ड्रेन्स हस्पिटल प्रा. लि संचालकः प्लाष्टो टेक नेपाल ट्रेडिंग प्रा. लि. हर संस्थागत संलग्नता द्वित्तिय उपाध्यक्ष : उद्योग वाणिज्य संघ, चितवन । आमन्त्रित सदस्य : बैंक, वित्त तथा विमा समिति, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौं । पूर्व अध्यक्ष : प्लास्टिक व्यवसायी संघ, चितवन पूर्व अध्यक्ष : रोटरी क्लब अफ नारायणगढ उपाध्यक्ष : नेपाल भारत मैत्री संघ, जिल्ला शाखा चितवन सल्लाहकारः सुइरो कार्यक्रम नारायणगढ सल्लाहकार :नारायणगढ बस ब्यबस्थापन तथा टोल सुधार समिति सल्लाहकार : मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. आजिवन सदस्य : नारायणी कला मन्दिर, नारायणगढ । उद्योग वाणिज्य संघमा संलग्नता का. स. स. (सह– संयोजक, उद्योग प्रबर्धन समिति) २०६८–२०७० का. स. स. (संयोजक, तालिम समिति) २०७०–२०७२ का. स. स. (संयोजक, गोष्ठी ब्यवस्थापन समिति) २०७२–२०७४ का. स. स. (संयोजक, सदस्यता अभिवृद्धि समिति) २०७४–२०७६ का. स. स. (संयोजक, प्रकाशन समिति) २०७६–२०७८ उपाध्यक्ष (संयोजक, सचिवालय व्यवस्थापन/च्याम्बर लर्निंङ सेन्टर) २०७८–८०
प्रतिक्रिया दिनुहोस्