१७ अधिकृतको सरुवा, अधिकांश प्रमुख प्रशासकीय अधिकृत !

| २०८० भदौ ३१ गतेमा प्रकाशित

काठमाडौँ- १७ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो । 

अधिकांश अधिकृतहरूको स्थानीय पालिकाहरूमा सरुवा गरिएको छ । 

हेर्नुस् सुची :

प्रतिक्रिया दिनुहोस्