नुवाकोटको स्थानीय तह संस्थागत स्वमुल्यांकनमा ककनी पहिलो

| २०८० माघ १९ गतेमा प्रकाशित

काठमाडौ- नुवाकोट जिल्लाको आ.ब. २०७९/८० को स्थानीय तह संस्थागत स्वमुल्यांकनमा नुवाकोट जिल्लाको १२ स्थानीय तहमा ककनी गाउपालिका पहिलो भएको छ । ककनी ८२.७५ अंक सहित प्रथम भएको हो ।

त्यस्तै दुप्चेश्वर गाउपालिका ८०, किस्पाङ गाउपालिका ७७, पन्चकन्या गाउपालिका ७६.५, तादी गाउपालिका ७१.५, बेलकोटगढी नगरपालिका ७०.७५, सुर्यगढी गाउपालिका ७०, शिवपुरी गाउपालिका ६५.२५, लिखु गाउपालिका ६२.२५, बिदुर नगरपालिका ६१.२५, मेघाङ गाउपालिका ५५.२५ र तारकेश्वर गाउपालिकाले ५४.२५ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्