अपराध

माछापोखरी चोकबाट नक्कली नोटसहित २५ वर्षीया मनिषा पक्राउ !

काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका- ५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका- १० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा अपडेट