पालिका विशेष
भोटेकोशी बाढीपीडितका लागि महाङ्काल गाउँपालिकाले २७ लाख ४७ हजार रुपैयाँ सहयोग गर्ने
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ललितपुरको महाङ्काल गाउँपालिकाले २७ लाख ४७ हजार ८८८ रुपैयाँ सहयोग गर्ने भएको छ।

