अपराध

चितवनमा गैंडा तस्करी बढ्दो, दुई गैंडा मृत फेला !

दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् ।

ताजा अपडेट