आर्थिक
दुप्चेश्वर गाउँपालिकाको बजेट कार्यान्वयन ७७ प्रतिशत नाघ्यो
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत हालसम्म कुल ७७.५२ प्रतिशत बजेट खर्च गरेको जनाएको छ।