मुख्य समाचार
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा
नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन् ।