प्रविधि

टिकटकमाथिको प्रतिबन्ध हट्दै !

सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरू बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।