राजनीति
लोककल्याणकारी विज्ञापन दुरुपयोग भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाको गुनासो
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपर्ने बताएका छन् ।