कृषि
चाडपर्वमा दूधको खपत बढाउन एसोसिएसनकोआग्रह !
खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ ।