कृषि

ककनी, स्टाबेरी र पासाङ ल्हामु राजमार्ग

काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ ।

ताजा अपडेट