समाज
विपद्का बेला बीमितको घरदैलोमै पुगेर शिखर इन्स्योरेन्सद्वारा ४५ लाखभन्दा बढी दाबी भुक्तानी
विपद्का समयमा बीमितलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नुवाकोट शाखाले बाढीबाट प्रभावित बीमितलाई स्थलगत रूपमा उपस्थित भई बीमा दाबी रकम भुक्तानी गरेको छ।

