कला साहित्य

असार ५ गतेदेखी काठमाडौं महानगरले टोल टोलमा फिल्म महोत्सव गर्दै

काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म टोल–टोलमा फिल्म महोत्सव गर्ने भएको छ । यो कार्यक्रम हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुने महानगरले जनाएको छ । यहाँ सर्ट फिल्म, चलचित्र प्रदर्शनसँगै कला, संस्कृति र रचनात्मक उद्योगबारे संवाद पनि हुनेछ ।

ताजा अपडेट