जनप्रतिनिधि
नौकुण्डको सेवा काठमाडौंमा
नागरिकको नजिकको सरकारका रुपमा काम गरिरहेको स्थानीय तहले सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै आएको छ । सोहि अनुरुप हिमाली जिल्ला रसुवाको नौकुण्ड गाउँपालिकाले पनि आफ्ना सेवाग्राहीको हित र सहजतालाई ध्यानमा राख्दै पालिकाको सेवा संघीय राजधानीसम्म पुर्याएको छ ।

