काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ४६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म कायम गरिएको छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।
कागती प्रति किलो १४० रुपैयाँदेखि १८० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची :
प्रतिक्रिया दिनुहोस्