-
पालिका विशेष
बजेट कार्यान्वयनमा महाङ्काल गाउँपालिका : चालुतर्फ ५८.७३ र पुँजीगततर्फ ६४.१५ प्रतिशत खर्च
ललितपुरको महाङ्काल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै हालसम्म कुल विनियोजित बजेटको ६१.१३ प्रतिशत खर्च भएको जनाएको छ।































