मुख्य समाचार

गाउँमै दुई लाखलाई रोजगारी दिने कार्यक्रम

लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई गाउँमै स्वरोजगार बनाउन मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरेको छ । स्वरोजगार बनाउन प्रत्येक जिल्लामा स्थानीय तहसँग स्वरोजगार तुल्याउनका लागि समावेश गर्ने कार्यक्रमका विषयमा परामर्श सुरु गरिएको छ ।  

ताजा अपडेट