मुख्य समाचार
३५ उपसचिवको सरुवा, अधिकांश स्थानीय तहका प्रशासकीय अधिकृत फेरिए !
३५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।