युवा स्वयंसेवक सन्दिप रिजाल सम्मानित

| २०८१ चैत ३० गतेमा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ३८ औ वार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पस, नीलकण्ठ न.पा.-३, धादिडका उपाध्यक्ष सन्दिप रिजाल लाई आज शाखाको ३८ औ साधारण सभा मा असल तथा जेहेन्दार विद्यार्थीका साथै सर्कलमा रही सक्रिय रुपमा परिचालन हुनु स्व. पूर्ण प्रसाद स्वयंसेवक पुरस्कार नगद रु. ४,०००।- (अक्षरुपी चार हजार मात्र) सहित प्रशंसा पत्र ले सम्मान गरिएको छ । उक्त कार्यक्रम बागमती प्रदेश सभा सदस्य माननिय गोविन्द लम्साल को प्रमुख आतिथ्यतामा धादिङ बेसीमा सम्पन्न भएको थियो ।

सम्मानित हुने सन्दिप रिजाल युवा सेडक्रस सरकलमा अन्तरगत रहेर सामाजिक सेवामुलक कार्यक्रममा सहभागी हुँदै आएका थिए

प्रतिक्रिया दिनुहोस्