पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न सिफारिस

| २०७८ फागुन १ गतेमा प्रकाशित

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको काम कारवाहीमाथि छानबिन गर्न गठित उपसमितिले उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । र, थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट