दसैंका लागि अग्रिम टिकट बुकिङ खुला

| २०८० असोज २२ गतेमा प्रकाशित

काठमाडौँ- दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।

हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट