नुवाकोट युनाइटेड प्रदेश क्लब स्तरिय फुटबल खेल्दै!

| २०८० कार्तिक २३ गतेमा प्रकाशित

काठमाडौंदोलखा जिल्ला फुटबल संघ को आयोजनामा प्रथम बाग्मति प्रदेश क्लब स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगितामा नुवाकोट को नुवाकोट युनाइटेड फुटबल क्लब सहभागि भएको छ।

नुवाकोट युनाइटेड फुटबल क्लब ले बाई प्राप्त गर्दै क्वाटर फाईनलमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघ सँग कात्तिक २३ गते आज बिहान ८:३० बजे भिमेश्वर रंगशाला मा खेल खेल्दै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट