आमाको हत्केलामा रहेको ठेलालाई सम्झिने गर्नु!सन्तानलाई खुशि राख्न भोगेका दुःख सम्झिने गर्नु!!
रिस रआबेगमा ओठे जबाफ कहिल्यै नफर्काउनु!पश्चाताप हुन्छ हैआफैलाई बिगतलाई सम्झिदै गर्नु!!
सक्दो माया दिनुआमालाई फेरि मिल्दैन जिबनमा!माया ममताकी खानिआमा हृदयमा सजाउने गर्नु!!लेखक:- द्रुपद अधिकारी ,धादिङ फुलखर्क
प्रतिक्रिया दिनुहोस्