समाज

देशभरका विद्यालय बन्द गर्ने महासङ्घको घोषणा

नेपाल शिक्षक महासङ्घले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।