समाज
काजी ग्रुप नुवाकोटले भोलि रक्तदान गर्दै
नुवाकोटका युवा जमातले सुरु गरेको काजी ग्रुप नुवाकोटले भोलि सोमवार वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा विहान ९ बजेदेखि गर्ने ग्रुपले जनाएको छ ।