समाज

काठमाण्डौँ १६ को वडाध्यक्षमा माओवादी केन्द्रबाट यो हो चर्चित अनुहार

आगामी वैशाख ३० गते देशभर एक साथ हुन गईरहेको स्थानिय तहको निर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन नजिकिए संगै हरेक पार्टीका नेता तथा कार्यकर्ताहरु टिकटका लागि आ आफ्नै तरिकाबाट दौडधुपमा देखिन्छ ।

ताजा अपडेट