नेविसंघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख कार्यसमिति सभापतिमा नवीन फुयाल मनोनित

| २०७८ फागुन २१ गतेमा प्रकाशित

फाल्गुन २१,काठमाडौ

नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ ख प्रदेश कार्यसमितिको सभापति पदमा नवीन फुयाल मनोनयन नवीन फुयाल मनोनयन भएका छन् । फुयाल करिब ४ बर्ष देखि ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संगठनमा आवद्ध हुँदै आएका छन् ।

हिजो बसेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को प्रदेश ख समितिको बैठक ले नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश ख समितिको सभापतिमा फुयाल लाई चयन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट