प्रचण्डको विपक्षमा २ मत !

| २०७९ पौष २६ गतेमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आज भएको मतदानमा उनले उनको पक्षमा २६८ मत पर्‍यो । विपक्षमा दुई मत पर्‍यो । आजको बैठकमा २७० सांसद उपस्थित थिए ।   

उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदहरूको समर्थन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट