केन्द्र प्रदेश

दुई सिडिओसहित चार उपसचिवको सरुवा !

दुई जिल्लाका सिडिओसहित चार उपसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले दुई उपसचिवलाई म्याग्दी र बैतडीका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाएको हो ।

ताजा अपडेट