केन्द्र प्रदेश
यस्तो छ प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा ! (विवरणसहित)
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।