रामेछापबाट काठमाडाैं आइरहेकाे बस लुभुमा दुर्घटना, कम्तीमा ६ जनाकाे मृत्यु

| २०७९ असार २१ गतेमा प्रकाशित

काठमाडौं- रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । 

रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुमा आज बिहान भएकाे बस दुर्घटनामा ६ जनाकाे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर धुलिखेल अस्पताल पुर्‍याएकाे प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या अझै बढ्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट