बेत्रावतीमा गोरु जुधाइ सम्पन्न (फोटो फिचर)

| २०७९ माघ १ गतेमा प्रकाशित

नुवाकोट- माघे सक्रान्तिको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल ऐतिहासिक बेत्रावती बजारमा गोरु जुधाइएको छ । 

बेत्रावती बजारमा २०६७ सालदेखि गोरु जुधाउन थालिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डंगोलले बताए । उनका अनुसार यसपटक नौ हल गोरु जुधाइएको छ । 

गोरु जुधाइएको हेर्नका लागि नुवाकोट, रसुवा, धादिङ र राजधानी काठमाडौंसमेतबाट हजारौँ दर्शक उपस्थित थिए । 

No description available.

No description available.

No description available.

No description available.

बेत्रावतीमा जुधाइयो नौ हल गोरु (तस्बिरहरू)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट