काठमाडौँ- ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी९उपसचिव०मा बढुवाका लागि सिफारिस गरेको हो ।
जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्