सप्तरीमा जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै यसरी गरिन् पेस्तोलबाट फायरिङ

| २०८२ बैशाख १८ गतेमा प्रकाशित

काठमाडौं ।

जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै फायरिङ गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पूर्वमन्त्री मृगेन्द्र सिंहकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवलेको भिडिओ भाइरल भएको हो ।

उनी मेयर आतिश सिंहकी बहिनी, प्रदेशसभा सदस्य अनिरुद्ध सिंहकी भतिजी समेत हुन् ।
यादवले नाचगानमा पेस्तोलबाट फायरिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट