एक दिने अभिभावक सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

| २०७८ फागुन १४ गतेमा प्रकाशित

काठमाण्डौँ, फागुन १४
तारकेश्वर नगरपालिकाले आयोजना गरेको एक दिने अभिभावक सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार मनमैजु माध्यमिक विद्यालयमा सुरेखा प्रोफेसनल ट्रेनिङ सेन्टरको सहकार्य एवम् समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका लागि आयोजित अभिभावक सचेतना तथा अन्तर्क्रिया कार्यक्रम गरिएको सोहि विद्यालयका प्रध्यानाध्यापक रबिना मर्हजनले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट