बेल्कोटगढी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा लड्न गजुरेललाई जनताहरुले गरे आग्रह

| २०७८ चैत १६ गतेमा प्रकाशित

inbound694666707755254676-SVXTsIVnjgIVBKonVyopRisVh2y7HLSSmo3XPL9x.png

नेपाली कांग्रेस बेल्कोटगढी नगरपालिकाको क्षेत्रीय प्रतिनिधि पुर्ण प्रसाद गजुरेललाई मेयर पदमा लड्न त्यहाँका जनताहरुले आग्रह गरेका छन् ।

गजुरेल बेल्कोटगढी बासिहरुले समाजसेवी रुपमा चिनिदै आएका छन् ।पार्टी तथा जनता प्रती आर्थिक संकट तथा सामाजिक क्षेत्रमा निकै अब्बल रहेका छ्न।बेल्कोट्गढी जनताका आसाका धरोहर मानिन्छन्।स्थानीय तह देखि केन्द्रिय तह सम्म राम्रो सम्बन्ध प्रगाढ हुँदै आएको छ। मेयरको पदमा आउदै गर्द कम्युनिस्ट सिद्धान्तका व्यक्तिहरुलाई बेल्कोट्गढी बाट कांग्रेस पार्टीमा प्रवेस गराउन सक्षम रुपमा चिनिन्छ ।

बिगत लामो समयदेखि राजनीतिक क्षेत्रमा लागेका विद्यार्थी साथिहरुको सुखदुःखका सारथि बन्दै आएको व्यक्ति हुन।बेलकोट्गढी नगरपालिका मा बच्चा देखि जेष्ठ नागरिक सम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन।

गजुरेलको सामाजिक सदभाव ले गर्दा बेल्कोटगढी बासिको मन मुटुमा धड्कन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्