बेलकोटगढी नगरपालिकाले माग्यो करारमा कर्मचारी

| २०७९ सावन १५ गतेमा प्रकाशित

काठमाडौ- बेलकोटगढी नगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । 

पालिकाले वित्तीय साक्षरता सहजकर्ता पदका लागि १ जना लघु उद्म सहजकर्ता पदका लागि १ जना गरि जम्मा २ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकामा संचनलित संघिय सशर्त अनुदानको कर्यक्रमका लागि कर्मचारी आवश्यक भएको पालिकाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उमेरदवारले यहि साउन २९ गते सम्म नगर कार्यपालिकाको कार्यालयमा दरखास्त दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट