धादिङको धुनिवेशी नगरपालिका-१ मा जनताहरुको कांग्रेस मा बड्दो आकर्षण आगामी चुनावमा जितको उच्च सम्भावना

| २०७८ चैत ७ गतेमा प्रकाशित

चैत ०७ ,काठमाडौं 

धादिङको धुनिवेशी नगरपालिका-१मा नेपाली कांग्रेसको सक्रियता बड्दो क्रम रहेको छ। आगामी चुनावका लागि गाउँ टोल समिती गठन देखि विभिन्न पार्टी प्रवेशका कार्यक्रमहरु धमाधम जारी रहेको छ।

अबका निर्वाचनमा धुनिवेशी नगरपालिकामा कांग्रेस पहिलो पार्टी बन्ने र नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ भनेर क्षेत्रीय प्रतिनिधि दिनेश कार्किले बताएका छन् ।

 275464923-711184663591272-7678451497539816393-n-kcgBsLe0gUEN4by9Gi9aYGda50zTogGCSSvJ1Vvu.jpg

आगामी चुनावमा नेपाली कांग्रेसको जित हुने र बिकासका कार्यहरुलाई दुर्त गतिमा आगाडी  नेपाली काग्रेस धुनिवेशी नगरपालीका-१ कार्यसमिति का वडा सभापति पुर्ण सिंह तामाङले बताएका छन।

 275459488-1153456658737340-4547597573021132921-n-EbnX4hnEqaVKV0SVxQMwytpUSabVJjxOmt9tmm33.jpg

पार्टी एकढिक्का भएर अघि बढे आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन् । पार्टीमा केहि आन्तरिक समस्या सतहमा आएपनि त्यस्ता समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट