धुनिवेशी नगर पालिका साबिक वडा न.७ वडारेमा नेपाली कांग्रेसको टोल समिती गठन

| २०७८ चैत ८ गतेमा प्रकाशित

चैत ८, काठमाडौं

नेपाली कांग्रेस धादिङ्गको धुनिवेशी नगरपालिका साबिक वडा न.७ वडारेमा गाउँ टोल समिती गठन भएको छ। त्यहाँका जनताहरु नेपाली कांग्रेस प्रती बड्दो आकर्षण देखिन्छ।

आगामी चुनावका लागि नेपाली कांग्रेसलाई वडा न.१मा एकचोटी जिताएरै हेर्न पर्ने भएकोले काग्रेसको संगठन बिस्तार देखि पार्टी प्रवेस का कार्यक्रम गर्न दिन रात नभनी लागि पर्ने नव प्रवेशी युवाहरुले बताएका छन् ।

 

यहाँको विकास निर्माणका लागि काग्रेसको नै आवश्यकता रहेको र आगामी चुनावमा नेपाली काग्रेसलाई जिताएरै छाड्ने स्थानीय वासिन्दाहरुले बताएका छन् ।

पार्टीलाई एक ढिक्का बनाएर आगाडी बढाए जित असम्भव नरहेको युवाहरुको भनाई रहेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट