फोहोरमैला ल्यान्डफिल साइड (सिसिडोल) मा आकस्मिक आगोलागी

| २०७८ चैत १५ गतेमा प्रकाशित

inbound5618460978418906811-leAOQXL6yXxjxRI2cpdvthJeBAqySNYlUOoutzAJ.png
धादिङ्ग
नुवाकोट र धादिङ्गगको सिमानामा रहेको फोहोरमैला ल्यान्डफिल साइड (सिसिडोल) मा आकस्मिक आगोलागी भएको छ।फोहोरको थुप्रोको कारण र ग्यास भएको कारणले आगोले झन बेग लिएको अवस्था रहेको छ।

अव्यवस्थित फोहोरमैला व्यवस्थापन तथा लापारबाहीका कारण यस्ता समस्याहरुले यहाँका स्थानीय वासिन्दाहरुले प्रायः दुस्ख पाईरहेका छन्।

आगोलागी ले त झन स्थानीयवासीहरुमा डर त्रास उत्तपन्न गराएको छ।यसले वरिपरि रहेका बस्तीहरुमा समेत क्षेती हुने जानकारहरु बताउँछ्न।अझै पनि यहाँका जनप्रतिनिधिहरुले ध्यानाकर्षण तथा जनताको आवाजलाई नसुन्ने हो भने यसले समस्याको ठुलो रुप लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट