सम्भावना
स्थानिय निर्वाचन सरगर्मी : बेलकोटगढीमा कांग्रेसबाट प्रतापसिंह लामा र्निबिकल्प
आगामी वैशाख ३० गते देशभर एक साथ हुन गईरहेको स्थानिय तहको निर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन नजिकिए संगै हरेक पार्टीका नेता तथा कार्यकर्ताहरु टिकटका लागि आ आफ्नै तरिकाबाट दौडधुपमा देखिन्छ । सोहि सन्र्दभमा नुवाकोटको चुनावि माहोल पनि दिनप्रतिदिन गर्मिदै गएको छ ।

