बागमती प्रदेश स्तरीय नेबि संघ कपमा नुवाकोट तृतिय !

| २०८० कार्तिक १ गतेमा प्रकाशित

काठमाडौं- रामेछाप को मन्थलिमा सम्पन्न बाग्मति प्रदेश स्तरिय नेबि संघ कप अन्तगर्त खुल्ला भलिबल प्रतियोगितामा नुवाकोटले तृतिय स्थान हासिल गरेको छ । भने प्रतियोगितामा धादिङ प्रथम भएको छ ।

प्रतियोगिताको द्धितीय रामेछाप भएको छ भने ललितपुरले सान्त्वना स्थान हासिल गरेको छ । बिजेता टिम प्रथमले २ लाख, द्धितीयले १ लाख ५० हजार, तृतियले १ लाख र सान्त्वनाले ५० हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छ्न।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट