उप महानगरपालिका
डिएसपीको सरुवा गरिदिन गृह मन्त्रालयलाई हर्क साम्पाङको पत्र
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई असहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्ललाई सरुवा गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्र पठाएका छन् ।

