प्रविधि

७५० पालिकाका पुग्यो टेलिकमको 4G सेवा, माथिल्लो डोल्पामा पहिलो पटक सञ्चालन

नेपाल टेलिकमले डोल्पाको दुर्गम छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सफलतापूर्वक 4G सेवा विस्तार गरेको छ। समुद्री सतहदेखि ४,२०० मिटर उचाइमा रहेको मुकोट टावरमार्फत माइक्रोवेभ रेडियो प्रविधि प्रयोग गरी सेवा सञ्चालनमा ल्याइएको हो।

ताजा अपडेट