टिप्स
एकै पटक ३९ शाखा अधिकृतको सरुवा !
नेपाल सरकारका ३९ जना शाखा अधिकृत तथा सो स्तरीय कर्मचारीहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक तथा प्रशासनतर्फका अधिकृतहरूको सरुवा गरेको हो ।

