नुवाकोटमा आमाछोरिको हत्या !

| २०७९ कार्तिक २८ गतेमा प्रकाशित

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारी भगेरिमा धारीलो हतियारको प्रयोगबाट आमाछोरिको हत्या भएको छ।

ज्यान गुमाउनेमा २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छोरि कृष्टिना खतिवडा रहेको गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए । प्रहरी घटनास्थल पुगि अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट