गाउँपालिका
कोन्ज्योसोम २ को सार्वजनिक सुनुवाई सम्पन्न
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र थ्री ब्रदर्श मिडिया प्रा.ली.को सहजीकरणमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।