गाउँपालिका

पिडामा मलम बन्ने अध्यक्ष रिजालको त्यो पहिलो निर्णय

धादिङको नेत्रावती डबजोङ गाउपालिकाका नवनिर्वाचित अध्यक्ष मेघनाथ रिजालले पहिलो निर्णय नै पिडितको पिडामा मलम लाग्ने गरेका छन् । पदभार ग्रहण पश्चात उनको पहिलो निर्णयले अधिकांश मानिसलाई राहत पुग्ने देखिन्छ ।

ताजा अपडेट