गाउँपालिका

स्थानीय तहमा ३४ जनप्रतिनिधिको पद रिक्त !

स्थानीय तह २०७९ पछि आधा कार्यकाल पनि पूरा नहुँदै कतिपय निर्वाचित जनप्रतिनिधिको मृत्यु भएपछि र कतिपय चाहिँ विभिन्न काण्डमा मुछिएर पदमुक्त भएपछि अहिले ७५३ पालिकामध्ये ३४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त छ ।

ताजा अपडेट